सूचना तथा सञ्चार प्रविधि class 7 H/w 2082/02/07
H/w class: seven
१. सूचना तथा सञ्चार प्रविधि भनेको के हो ? सूचना तथा
प्रविधिका साधनहरुको नाम लेख्नुहोस् ।
è कुनै
पनि वस्तुको जानकारी कुनै साधन मार्फत एक ठाउँबाट अर्को ठाउँमा आदान प्रदान गर्ने
प्रविधिलाई सूचना तथा सञ्चार प्रविधि भनिन्छ ।
è सूचना तथा सञ्चार प्रविधिका साधनहरुको नाम निम्नानुसार
रहेका छन् :
o
रेडियो
o
टेलिभिजन
o
कम्प्युटर
o
मोबाइल
o
इन्टरनेट
o
इमेल आदि ।
२. इमेल भनेको के हो ? इमेल खाता खोली साथीलाई चिठि पठाउने
तरिका उल्लेख गर्नुहोस् ।
è इमेलको भनेको इलेक्ट्रोनिक मेल हो , जुन कम्प्युटर, मोबाइल
जस्ता सञ्चारका साधनको प्रयोग गरि कनै पनि सन्देश पठाउन वा सन्देश प्राप्त गर्न
सकिन्छ ।
è इमेल भनेको इन्टरनेटको सहायताले पठाइने चिठि हो
इमेल खाता खोल्ने तरिका
-
कुनै पनि
ब्राउजर खोलि URL bar मा www.gmail.com टाइप गरि सर्च गर्ने
-
Create new account मा click गर्ने
-
आफ्नो विवरण
भर्ने
-
पासवर्ड
राखि next मा click गरी मोबाइल
नम्बर राखि सर्त स्विकार गर्ने
-
यसरी
तपाईँको नयाँ खाता बन्यो
इमेल
पठाउने तरिका
-
ब्राउजरमा
www.Gmail.com इन्टर गर्ने वा Gmail एप खोल्ने
-
त्यहाँ
रहेको पेन्सिल चिन्हमा क्लिक गर्ने
-
इमेल
प्राप्त गर्ने साथिको ठेगाना राख्ने
-
आवश्यक
विषय र विषय वस्तु राख्ने
-
Send बटनमा
क्लिक गर्ने
यसरी
हामी सजिलै कुनै पनि व्यक्तिलाई इमेल पठाउन सकिन्छ
३. इमेलका कुनै ५ फाइदा र ५ बेफाइदा लेख्नुहोस् ।
इमेलका फाइदाहरु निम्नानुसार रहेका छन् :
१. इमेलको प्रयोग गरि छणभरमै सञ्चार गर्न सकिन्छ ।
२. इमेल पठाउन कुनै शूल्क लाग्दैन
३. कुनै पनि किसिमका फाइल वा फोटो पठाउन सकिन्छ
४. इमेललाई कुनै पनि ठाउँ वा समयमा प्रयोग गर्न सकिन्छ
५. एउटै इमेल धरै जना लाई एकै साथ पठाउन मिल्ने भएकाले समयको
पनि बचत हुन्छ ।
इमेलका
बेफाइदा
१. धेरैजसो अनावश्यक वा विज्ञापनयुक्त सन्देश आएर महत्वपूर्ण
इमेल देखा नपर्न सक्छ ।
२. पासवर्ड कमजोर राख्नाले ह्याक हुन सक्छ ।
३. इन्टरनेट नभएको ठाउँमा ईमेल प्रयोग गर्न सकिँदैन
४. कहिलेकाहीँ प्रापकले ईमेल नदेख्दा सञ्चर नहुँन पनि सक्छ ।
५. फाइल पठाउने साइज सिमित भएका कारण धेरै ठूला फाइल पठाउन
सकिँदैन ।
४. फोटो इडिटिङ भनेको के हो ?
è फोटो इडिटिङ भनेको
फोटोलाई आकर्षक बनउनका लागि फोटोमा गरिने परिवर्तन जस्तै उज्यालोपन बढाउनु, रङ भर्नु
आदि हो ।
५. तल दिइएका प्रश्नहरुको पूरा रुप लेख्नुहोस् ।
· ICT – Information and Communication
Technology
· E-mail – Electronic Mail
· www – World Wide Web
· PDF - Portable Document Format
· JPEG - Joint Photographic Expert Group
६. ई-बुक भनेको के हो ? यो प्रयोग गर्नुको कुनै २ फाइदा
लेख्नुहोस् ।
è ई-बुक
भनेको इलेक्ट्रोनिक पुस्तक हो जसलाई मोबाइल वा कम्प्युटरमा कुनै पनि इ-बुक रिडरको
सहायताले पढ्न सकिन्छ । यो एक प्रकारको डजिटल किताब हो ।
è ई-बुकका फाइदाहरु
· इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँमा सहजै पढ्न वा डाउनलोड
गर्न सकिन्छ ।
· यो प्राय सस्तो वा निशूल्क रुपमा उपलब्ध हुन्छ ।
Comments
Post a Comment