class 7 2082/02/14 C/W
1. कम्प्युटर भनेको के हो ?
उत्तर : कम्प्युटर भनेको एक विद्युतीय उपकरण हो जसले डाटा तथा निर्देशनलाई इनपुटका रूपमा लिन्छ, यसलाई प्रशोधन गर्छ र अर्थपूर्ण नतिजालाई आउटपुटका रूपमा दिन्छ।
2. सफ्टवेयर भनेको के हो ? यसका प्रकार के के हुन् ?
उत्तर : कम्प्युटरलाई कुनै कार्य गर्नका लागि दिइने निर्देशनहरूको समूहलाई प्रोग्राम भनिन्छ र यी प्रोग्रामहरूको समूहलाई सफ्टवेयर भनिन्छ।
Software दुई प्रकारका हुन्छन्।
सिस्टम सफ्टवेयर र application software यसका प्रकारहरू हुन्।
3. कम्प्युटर भाइरस भनेको के हो ? यो कम्प्युटरमा कसरी सर्छ।
उत्तर : कम्प्युटर भाइरस भनेको एक किसिमको सफ्टवेयर हो जसले कम्प्युटरको कार्यमा बाधा पुर्याउँछ।
कम्प्युटर भाइरस कम्प्युटरमा निम्न तरिकाबाट सर्छ :
क) virus युक्त फाइल प्रयोग गरेमा
ख) भाइरस भएको सफ्टवेयर डाउनलोड गरेमा
ग) अविश्वासीत इमेलमा आएको फिसिङ लिङ्कमा क्लिक गरेमा
4. कम्प्युटरलाई भाइरसबाट जोगाउने तरिका लेख्नुहोस्।
उत्तर : कम्प्युटरलाई निम्न तरिकाबाट भाइरसबाट जोगाउन सकिन्छ :
क) पाइरेटेड software प्रयोग नगर्ने
ख) अविश्वासीत इमेल मा आएका लिङ्कहरू नखोल्ने
ग) उपयुक्त antivirus software प्रयोग गर्ने
घ) फायरवालको प्रयोग गर्ने
ङ) पासवर्ड अरुले अनुमान गर्न नसक्ने प्रयोग गर्ने र समयसमयमा परिवर्तन गर्ने
5. इमेल भनेको के हो ? यसका फाइदा र बेफाइदा लेख्नुहोस्। ।
उत्तर :
6. इबोक भनेको के हो ? इबुक प्रयोग गर्ने तरिका लेख्नुहोस्।
उत्तर : इबुक भनेको इलेक्ट्रोनिक बुक हो जसलाई कुनै पनि विद्युतीय उपकरण जस्तै मोबाइल, computer आदिको प्रयोग गरी पढ्न सकिन्छ।
इबुक प्रयोग गर्ने तरिका
- ईबुक विद्युतीय स्वरूपमा हुने भएको कारणले कुनै पनि वेबसाइट प्रयोग गरी यी बुकलाई डाउनलोड गरेर pdf reader वा अन्य इबुक रिडर सफ्टवेयरको प्रयोग गरी पढ्न सकिन्छ।
Comments
Post a Comment